Category: समाज

भेरीगंगा र गुर्भाकोटमा आयोगले वितरण गरेका लालपुर्जाको श्रेस्ता कायम हुने

टेकेन्द्र बस्याल, असोज ३- गत बर्ष चैत २५ गते भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा राष्ट्रिय भूमी आयोग सुर्खेतले कोटमाँझखर्क अन्तर्गत पहिलो चरणमा वितरण गरेका....

भेरीगंगा ९ मा शन्तनिरंकारी भवन उद्घाटन

दिपक बराल, भदौ २५ – भेरीगंगा नगरपालिका वडा न. ९ शान्तिपुरमा शन्तनिरंकारी भवनको उट्घाटन गरिएको छ । शन्तनिरंकारी भवन निर्माणमा शान्तिपुरमा आबद्घ निरंकारी परिवार....

गुर्भाकोट ४ मा खोप तथा गाउँघर क्लिनिक संचालन

दिलिप ढकाल, गुर्भाकोट भदौ १९- गुर्भाकोट नगरपालिका वडा नम्बर ४ साहारे पोखरामा खोप तथा गाउँघर क्लिनिक संचालनमा आएको छ । गर्भवती, दीर्घरोगी, अपाङ्ग, अशक्त....

जहरे बजारमा बेवारिसे वृद्धको मृत्यु

भेरीगंगा, भदौ ७- सुर्खेतको भेरिगंगा नगरपालिका स्थित जहरेबजारमा केही दिनदेखि बेवारिसे देखिएका एक वृद्धको मृत्यु भएको छ । केही दिनदेखि सडकपेटिमा दिन विताउँदै आएका....

चिप्लिएर सल्यानमा एकको मृत्यु

सल्यान, साउन ३०- घाँस काट्ने क्रममा चिप्लिएर रुखबाट खस्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका १ काभ्राका ५२ वर्षीय ओमबहादुर बुढाथोकीको....

वडा अध्यक्षको गुनासो: सामाजिक संजाल चलाउँन नजान्दा समस्या

दिलिप ढकाल, साउन १३- यहि बैसाख ३० गते स्थानीय तहको निर्बाचनबाट वडा गाउपालिका तथा नगरपालिकामा जनप्रतिनिधिहरु निर्बाचित भएर आएका छन् । आफ्नो वडा मा....

मदिरा सेवनमा विवाद हुँदा भेरीगंगा एमाले कार्यकर्ताबिच झडप

सुर्खेत, बैशाख २५- स्थानीय तह निर्वाचन नजिकिदै गर्दा भेरीगंगा वडा नम्बर ६ र ७ वडामा नेकपा एमाले कार्यकर्ताबिच आपसी विवाद बढ्दै झडप भएको छ....

गुर्भाकोटमा चुनावै मेला तीव्र

हुमबहादुर कार्की, बैशाख २०- स्थानीय तह निर्वाचन मिति बैशाख ३० नजिकिदै गर्दा पुर्वी सुर्खेतको गुर्भाकोट नगरमा राजनैतिक दलबिच चुनावी प्रचारमा प्रतिस्पर्धा देखिएको छ ।....

भेरीगंगाको विकट लेखपराजुलमा मतदाता फकाउँदै

भेरीगंगा, बैशाख १९- भेरीगंगा नगरपालिकाको विटक मानिएको लेखपराजुल क्षेत्रमा विभिन्न पार्टीका उम्मेदवारहरु मत फकाउन कस्सिएका छन् । विकट र दुर्गम भेरीगंगाको वडा नम्बर १,३....

भेरीगंगामा विभिन्न पदमा २९७ जनाको उम्मेदवारी

भेरीगंगा, बैशाख १३ -भेरीगंगा नगरपालिकाबाट १३ वडाबाट विभिन्न पदमा २९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । हिरो रात्री अवेरसम्म निर्वाचन अधिकृतको कार्यालय भेरीगंगामा विभिन्न....