Category: समाचार

नगरभित्र अतिक्रमित र अवैध संरचना हटाउँदै गुर्भाकोट नगरपालिका

गुर्भाकोट, भदौ २१- गुर्भाकोट नगरपालिका कार्यालय सुर्खेतले नगरभित्र अवैध र सडक अतिक्रमण गरि निर्माण गरिएका भौतिक संरचना हटाउन सूरु गरेको छ । नगरपालिकाले मंगलबारदेखि....

लेकबेशी नगरपालिकाद्धारा एमबिबिएस अध्ययन छात्रवृत्ति ऐन जारी

टेकेन्द्र बस्याल, भदौ १२- सुर्खेको लेकबेसी नगरपालिकाले हरेक बर्ष नगरपालिकाबाटै एक जना एमबिबिएस डाक्टर जनशक्ति उत्पादन गर्ने गरि एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धि ऐन, २०७९....

गुर्भाकोट ६ का स्वतन्त्र वडाअध्यक्ष उम्मेदवार काँग्रेसमा प्रवेश

गुर्भाकोट, भदौ ८- गएको बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट वडाअध्यक्षका उम्मेदवार रहेका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गुर्भाकोट नगरपालिका वडा नं.....

अन्तरजातीय विवाहमा हुने विभेद सुर्खेतका स्थानीय तहमा चुनौती

सुर्खेत, भदौ ४नेपाल सरकाले आजभन्दा १६ बर्ष अगाडी २०६३ सालमा देशलाई जातीय विभेदमुक्त घोषणा गरेपनि सुर्खेतका स्थानीय तहमा अन्तरजातीय विदेभका कारण भैईरहेका विभेद नियन्त्रण....

सिम्तामा १४७ वटा सुधारिएका बाख्रा खोर निर्माण

सिम्ता, साउन ३०- सिम्ता गाउपालिकामा हेफर प्रोजेक्ट नेपाल र सुन्दर नेपाल संस्थाको साझेदारीमा १४७ वटा सुधारएको बाख्रा खोर निर्माण गरिएको छ । सिम्तामा सञ्चालित....

क्यान्सर पीडित प्रेम परियारलाई लायन्सको सहयोग

दिलिप ढकाल, साउन १३- दुई बर्षदेखि क्यान्सर रोगसँग लडिरहेका सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ४ बाउनचौरका २८ बर्षिय क्यान्सर पीडित प्रेम परियार आर्थिक अभावका....

लेकबेशीको लवाना–रानागाँउ सडक निर्माण

लेकबेशी, असार ३०- सुर्खेतको लेकबेंसी नगरपालिका (लवाना–रानागाँउ) को बाटो स्तरोन्नती भएको छ । बर्षातमा सडक कार्य सम्पन्न भएकोले आवतजावत सहज हुने बताएको छ ।....

खड्का कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रमुख

सुर्खेत, असार १० -नेपाली कांग्रेसका उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ का नेता पुर्णबहादुर खड्का पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान को प्रमुखमा....

मेहेलकुनाको एसएस खाजाघरमा चोरी

गुर्भाकोट, जेठ ३१- गुर्भाकोट नगरपालिका वडा नम्बर ८ स्थित मेहेलकुना बजारको मुख्य चोकमा चोरी भएको छ । मेहेलकुना बजारमा रहेको एस.एस. खाजा घरमा गएराती....

जनज्योति मावि झिङ्गनीको १२ कोठे भवन शिलान्यास

दिलिप ढकाल, भेरीगंगा जेठ २५ – एक पालिकामा एक नमुना विद्यालय बनाउने नेपाल सरकारको निर्णय अनुसार भेरिगंगा नगरपालिका वडा नम्बर ६ स्थित जनज्योति माबि....