लेकबेशी, असार ३०- सुर्खेतको लेकबेंसी नगरपालिका (लवाना–रानागाँउ) को बाटो स्तरोन्नती भएको छ । बर्षातमा सडक कार्य सम्पन्न भएकोले आवतजावत सहज हुने बताएको छ ।


चालू आर्थिक बर्षमहा सम्झौता भएको उक्त लवाना–रानागाँउ सडक योजना असार मसान्तमा सम्पन्न भएको हो । असार ३०गते बिहिबार निर्माण पक्षले काम सम्पन्न भएको जनाएको छ । सडक निर्माणले साउन भदौको बर्षातमा वडाबासी र नगरबासीलाई सहज हुने आशा गरिएको छ ।