भेरीगंगा, जेठ २- पछिल्लो मतपरिणाम अनुसार लेकबेशी नगरपालिकामा लगातार तीन वटै वडामा नेपाली कांग्रेस विजय भएको छ । यसअघि वडा नम्बर १ र १० मा नेपाली कांग्रेस विजयी भएको थियो ।


पछिल्लो मतपरिणाम अनुसार लेकवेशी न.पा–२ का वडाअध्यक्षका पनि कांग्रेस विजय भएको हो । कांग्रेसका उमेद्वार चन्द्रबहादुर बुढा लगायत सम्पूर्ण प्यानल विजय भएको हो ।