दिलिप ढकाल, बैशाख ७- सुनिता बुढाक्षेत्रि, रेसम निर्दोष , डिलाराम आचार्य इच्छुक र कल्पना मगर निर्दोशिको आवाजमा रहेको गित गायक डिलारामकै लय शब्द संयोजन रहेको छ ।

गितमा टिकटकमा नेपालकै सस्कारि चेलि भनेर चिनियकि कोहलपुर बाकेकि पार्वती केसि र पछिल्लो समय युवा पुस्ताको रोजाइमा पर्न सफल नृत्य निर्देसक चन्द्र मन्दिर ,नवीन वलि,ममता खड्लुक मगरको समेत नृत्य र माधव रिजाल ,भावना मगरको अभिनय रहेकोछ । लेकबेशि अनलाइन टिभि बाट सार्वजनिक गितको भिडियोमा रोधि बस्ने पुरानो चलन लाई झल्काउने कोसीस गरियकोछ । हेमन्त कान्छा रसाइलीको एरेन्जमा रहेको गितमा मौलिक बाजाहरुको प्रयोग गरियको पाईन्छ । गितको उठानमा नेपाली मौलिकताका संरक्षक नारायण रायमाझी र मौलिकता बचाउ अभियान्ता सेरबहादुर आचार्य गाइनेको छोटो संबादले गित लाई थप आकर्षक बनायकोछ । पछिल्लो युवा पुस्ताले आफ्नो कला र संगित लाई भुल्दै गयको अवस्थामा ठेट नेपाली बाजाहरुको प्रयोगमा गित तयार गरियकोछ ।

गितमा केटाले केहीलाई मन परायको र केटिले सजिलै नमानेको र अन्त्यमा मन मिलायर रोधि बस्दा बस्दै भागेको दृश्य देख्न सकिन्छ ।गितको भिडियो लेकबेशि ९ चौरासेमा छायांकन गरिएकोहो ।