कर्णालीका ७ जिल्लामा मतगणना भएन्, मतपेटिका संकलन जारी

कर्णालीका ७ जिल्लामा मतगणना भएन्, मतपेटिका संकलन जारी
सुर्खेत, मंसिर ५ – कर्णाली प्रदेशका सुर्खेत, सल्यान र दैलेख जिल्लाबाहेक अन्य सात जिल्लामा मतगणना सूरु भएको छैन् । हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याउने काम चलिरहेको प्रदेश निर्वाचनकार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । कर्णालीका विटक र पहाडी जिल्ला जाजरकोट, कालिकोट, जुम्ला, पश्चिम रुकुममा मतपेटिका ल्याउने काम चलिरहेको छ । […]

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश
कर्णाली प्रदेशबाट पहिलो र भावी प्रधानमन्त्री रुपमा खड्का

कर्णाली प्रदेशबाट पहिलो र भावी प्रधानमन्त्री रुपमा खड्का

सुर्खेत, मंसिर १ – मंसिर ४ गते हुन गैईरहेको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा उम्मेदवार रहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कर्णाली प्रदेशबाट पहिलो भावी प्रधानमन्त्रीका रुपमा लिएको छ । गठबन्धनका पाँच पार्टीभित्र मात्रै होईन् अन्य प्रतिस्पर्धी विपक्षका उम्मेदवार र दलहरुले कर्णाली प्रदेशको प्रधानमन्त्रीको उम्मेदवारको रुपमा लिने गरेका....

सुर्खेत १ मा गठबन्धन मत क्रस नभए जित निश्चित, दश हजार अन्तर अनुमान

सुर्खेत १ मा गठबन्धन मत क्रस नभए जित निश्चित, दश हजार अन्तर अनुमान

भेरीगंगा, मंसिर १- आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ मा सत्ता गठबन्धन र....

छिन्चुदेखि गुर्भाकोटको पाखरेसम्म चारलेन सडक बन्दै, एक अर्व २२ करोडको ठक्का

छिन्चुदेखि गुर्भाकोटको पाखरेसम्म चारलेन सडक बन्दै, एक अर्व २२ करोडको ठक्का

भेरीगंगा, असोज २९- कर्णाली प्रदेशकै सबैभन्दा लामो चारलेन सडक खण्ड भेरीगंगा र गुर्भाकोट नगरभित्रको छिन्चु जाजरकोट सडक खण्डमा निर्णण हुने भएको छ । ठेक्का प्रक्रियामा रहेको छिन्चु जाजरकोट चारलेन सडक विस्तार योजना चालू आर्थिक बर्षमा बहुबर्षीय योजनाको रुपमा प्रक्रिया सूरु भएको छ । आयोजना अनुसार भेरीगंगाको छिन्चुदेखि गुर्भाकोटको पोखरेसम्म झण्डै....

पुर्वी सुर्खेतमा तीजको रमझम र चहलपहलले रौनकता

पुर्वी सुर्खेतमा तीजको रमझम र चहलपहलले रौनकता

दिलिप ढकाल, सुर्खेत भदौ १३- हिन्दु नेपाली हरुको महान पर्ब हरितालिका तिजको अबसरमा गाउ–घर तथा शहर बजारमा नाचगान तथा रमाईलो सुरु भएको छ । तिजको अबसरमा स्थानिय तहले त झन् सास्कृतिक कार्यक्रम को पनि आयोजना गर्ने गरेका छन् । तर यसरि नाचगान तथा मेला महोत्सबमा....

ताजा अपडेट

चितुवाको छालासहित पक्राउ

२-१ को अन्तरले स्विडेन बाहिरियो, युक्रेन भने पहिलो पटक क्वाटरफाईनलमा

२-१ को अन्तरले स्विडेन बाहिरियो, युक्रेन भने पहिलो पटक क्वाटरफाईनलमा

१६ असार,काठमाडौं । युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोबबिकद्ये एक गोल....

तिहारमा धान भित्र्याउन कृषकलाई चटारो

तिहारमा धान भित्र्याउन कृषकलाई चटारो

सृजना बारघरे, कार्तिक ७- सुर्खेतका कृषकलाई यतिबेला तिहारको किनमेन, तयारी र रमझमभन्दा खेतबारीमा पाकेको धानबाली भित्र्याउन चटारो भएको छ ।....

सृजना साना किसान जहरेको साधरण सभा सम्पन्न

सृजना साना किसान जहरेको साधरण सभा सम्पन्न

विक्रम तिवारी, असोज ८- सृजना साना किसान कृषि सहकारी संस्था लिमिटेड भेरीगंगा ९ सुर्खेतको हिजो ११ औँ ं वार्षिक साधारण....

कृषि मन्त्रीद्धारा भेरीगंगा, गुर्भाकोटमा कृषि अनुदानको अनुगमन

कृषि मन्त्रीद्धारा भेरीगंगा, गुर्भाकोटमा कृषि अनुदानको अनुगमन

भेरीगंगा, भदौ ३०- भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका मन्त्री चन्द्रबहादुर शाहीले पुर्वी सुर्खेतका पालिकामा अनुदानद्धारा संचालित कार्यक्रमको....

ओली प्रवृद्धि विरुद्धको गठबन्धन चुनावी गठबन्धन होः खड्का

ओली प्रवृद्धि विरुद्धको गठबन्धन चुनावी गठबन्धन होः खड्का

सुर्खेत, कार्तिक २२- नेपाली कांग्रेस उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधी सभा उम्मेदवार पुर्णबहादुर खड्काले मंसिर ४ को चुनावका लागि बनेको गठबन्धन नभई केपी ओली प्रवृद्धि विरुद्ध बनेको....

मतदाता फकाउन सुर्खेत क्षेत्र नम्बर १ का उम्मेदवार निरन्तर घरदैलोमा

मतदाता फकाउन सुर्खेत क्षेत्र नम्बर १ का उम्मेदवार निरन्तर घरदैलोमा

भेरीगंगा, कार्तिक ३० -निर्वाचनको मिति नजिकिँदै गर्दा सुर्खेतमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त बनेका हुन् । दलका तर्फबाट उम्मेदवार बनेकाहरू जिल्लाका नेता तथा कार्यकर्तासँगै मतदाताको घरमा पुगिरहेका हुन् । सुर्खेतका स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाताको […]

छिन्चुदेखि गुर्भाकोटको पाखरेसम्म चारलेन सडक बन्दै, एक अर्व २२ करोडको ठक्का

छिन्चुदेखि गुर्भाकोटको पाखरेसम्म चारलेन सडक बन्दै, एक अर्व २२ करोडको ठक्का

भेरीगंगा, असोज २९- कर्णाली प्रदेशकै सबैभन्दा लामो चारलेन सडक खण्ड....

गुर्भाकोटको एक रेष्टुरेन्टमा आगलागी

गुर्भाकोटको एक रेष्टुरेन्टमा आगलागी

गुर्भाकोट, भदौ १- गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुनास्थित एक....

बबईबाट पाँच बोरा अवैध काँचो कपडा बरामद

बबईबाट पाँच बोरा अवैध काँचो कपडा बरामद

भेरीगंगा, असार ३० -भेरीगंगा नगरपालिका बबईबाट अवैध कपडा बरामद गरिएको....

गुर्भाकोटका मेयर र उपमेयरद्धारा पदभार ग्रहण

गुर्भाकोटका मेयर र उपमेयरद्धारा पदभार ग्रहण

दिलिप ढकाल, जेठ १२- पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाका नबनिर्बाचित नगरप्रमुख हस्त पुन र उपप्रमुख मैना बिकले आज एक समारोहका बीच....